२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएको मध्य कास्कीको १, स्याङ्जाको ४, गोरखाको १०, नवलपुरको २ र बागलुङको १ जना रहेका छन ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । उनिहरु सबै भारतबाट फर्किएर सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेका थिए ।

सबै संक्रमितहरु सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २७ बजे

मोरङमा मतगणना सुरु भएका ३ क्षेत्रमा नै रास्वपाको अग्रता

काठमाडौं । मोरङका तीन वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती

चितवन-२ मा रास्वपाका रवि लामिछानेको अग्रता, एमाले दोस्रो स्थानमा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको

यस्तो छ काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ ।