२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

शनिबार नेपालमा १०९ जना कोरोना संक्रमित थपिए



काठमाडौं । शनिबार कोरोना भाइरसका नेपालमा पछिल्लो २४ घण्टामा १०९ जना संक्रमित भएका भएको छन ।

देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ३३ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा