२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चितवनमा १४ जना कोरोना संक्रमित थपिए



चितवन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको ३ सय १९ नमूना परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नीतू अधिकारीले जानकारी दिइन् ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर २ का १ जना रहेका छन् । जसमा ८ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ६ : ३१ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने