८ बैशाख २०८१, शनिबार | April 20, 2024

निषेधाज्ञा खुकुलोसँगै उपत्यकामा बढ्यो चहलपहल (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खकुलो बनाएसँगै आजबाट जनजीवन केही सहज देखिएको छ । उपत्यकामा चहलपहल पनि बढ्न थालेको छ ।

सडकमा सार्वजनिक निजी सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार चल्न सुरु गरेका छन् । विभिन्न कार्यालयहरुहरु पनि खुला भएका छन् । १६ सिट भन्दा बढी भएका सार्वजनिक बसहरु र ट्याक्सी संचालन भएका छन् । लामो समय बन्द रहेका पसलहरु पनि खुल्न थालेका छन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्दै गएपछि गत भदौ ३ गतेबाट काठमाडौं, ललितपुर भक्तपुर जिल्ला प्रशासनले निषेधाज्ञा लगाउँदै आएका थिए ।

तर, संक्रमण दर भने २१ दिनको बीचमा घट्नुको साटो झन बढेको छ । यद्यपी, निरन्तरको निषेधाज्ञाले आमा मानिसको जनजीवन र अर्थतन्त्र चौपट हुन थालेपछि निषेधाज्ञामा केही खुला गरिएको हो ।

तस्विर : रासस

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  १ : १२ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन