४ पुस २०८२, शुक्रबार | December 19, 2025

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार संक्रमित ३ देखि ९० वर्ष उमेर समूहका छन् । संक्रमित ८७ मध्ये भरतपुर महानगरपालिकामा मात्रै ७३ जना रहेका छन् ।

बाँकी रत्ननगरका २, खैरहनीका ४ र कालिका नगरपालिकाका ८ जना रहेका प्रयोगशलाले जनाएको छ । संक्रमित सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको प्रयोगशाला प्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : ५३ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,