४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु



धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मुरली चोकका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रका अनुसार भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार गरिदैं आइएको थियो । ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो ।

उनको शुक्रबार मृत्यु भएको मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ९ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको