२ पुस २०८२, बुधबार | December 17, 2025

नेपालगन्ज मेडिकल कलेजका प्रशासन तर्फका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेमा आज फरि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज बोहलपुरमा उपचाररत ४७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहागरपालिका ९ का स्थानीय ४७ वर्षिय पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनलाई प्लाज्मा थेरापी समेत दिईएको र उपचारका सबै उपायहरु अपनाउंदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

मृतकमा पहिले देखिनै मधुकेहको रोग रहेको र उपचारका क्रममा फोक्सोको दुबैभागमा निमोनिया देखिएको बताईएको छ । मृतक मेडिकल कलेज, शिक्ष्शाण अस्पताल नेपालगन्जका प्रशासन तर्फका स्टाफ भएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ०९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन