३ पुस २०८२, बिहिबार | December 18, 2025

कर्मचारी कोरोना संक्रमित भएपछि विनयी त्रिवेणी गाउँपालिकाको सेवा ५ दिनका लागि बन्द



कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि ५ दिनको लागि गाउँपालिकाको सेवा बन्द गरिएको छ ।

१६ गते संकलित स्वावको आईतमार प्राप्त नतिजा अनुसार ३ जना कर्मचारीमा संक्रमण देखिएपछी गाउँ पालिकाको स्वास्थ्य र सरसफाई सेवा बाहेकका अन्य सम्पुर्ण सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत ज्योति राज अर्यालको हस्ताक्षर गरिएको सुचनामा गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा बन्द गरिएको स्पष्ट पारिएको छ ।

तर, वडा कार्यालयबाट हुने सेवा प्रवाह भने यथावत हुने जनाइएको छ ।

गाउँपालिकाद्वारा आइतबार प्रकाशित सुचना अनुसार असोज २३ शुक्रबारसम्म गाउँपालिका कार्यालयबाट दिईने सेवा बन्द गरिएको र कर्मचारीहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ५६ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक