११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा सुर्खेतकी ८२ वर्षीया वृद्धाको मृत्यु



नेपालगन्ज । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

सुर्खेतकी कोरोना संक्रमित एक वृद्धाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरेन्द्रनगर नगरपालिका ७ सुर्खेतकी ८२ वर्षिया वृद्धाको कोरोना संक्रमणबाट आज साझ ६स्३५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समय देखी मधुमेह रोगबाट पिडित महिला असोज १५ गते अस्पताल भर्ना भएकी थिइन ।

योसंगै बाँकेमा जिल्ला बाहिर का ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : १५ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न