२२ भदौ २०८३, सोमबार | September 7, 2026

उकालो लाग्दै बाँकेमा कोरोना ग्राफ



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पताल पीसीआर प्रयोगशाला, नेपालगन्ज मेडिकल कलेज कोभिड प्रयोगशाला र बागेश्वरी ल्यावमा गरिएको पीसीआर परीक्षणबाट जिल्लामा १५ महिला ३६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पताल ल्यावबाट २७, मेडिकल कलेजको ल्यावबाट २० र बोगेश्वरी ल्यावबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या २२८९ पुगेको छ । बाँकेमा आज २९ जना डिस्चार्ज भएसँगै १७३८ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका २२ जना र जिल्ला बाहिरबाट उपचार गर्न बाँके आएका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : ३९ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११