१ चैत्र २०८२, आइतबार | March 15, 2026

रुपन्देहीमा आज पनि थपिए १३७ नयाँ संक्रमित, बुटवलमा थपिए ६३ जना



बुटवल । रुपन्देहीमा आज पनि ३ अंकमै नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सोमबार रुपन्देहीमा ५८ जना पुरुष र ७९ जना महिला गरि १३७ जनामामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार पनि बुटवलले नै संक्रमित थप्ने अग्रता लिएको छ । बुटवलमा ६३ जना नयाँ संक्रमित थपिएकाछन् भने सिद्धार्थनगरमा २३ जना, तिलोत्तमामा १९ जना, कन्चनमा १८ जना, देवदहमा ७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैना र मायादेबीमा २।२ जना तथा ओमसतिया, मर्चवारी र सियारीमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा सोमबार सम्ममा ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ५१ जनाको मृत्यु भएको छ भने २०३९ जना कोरोना मुक्त हुने अवधि कुरेर आइसोलेसनमा बसेका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ३७ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको