१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमित थपिनेमा रुपन्देहीलाई पछ्याउँदै बाँके, संक्रमितको संख्या ३ हजार नजिक



नेपालगन्ज । बाँकेका बिभिन्न तीन प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार बुधबार साँझ सम्ममा बाँकेमा तीन प्रयोगशालाबाट १८ महिला र २० पुरुष गरि थप ३८ जना कोरोना सक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १२ जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट पाँच गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फेकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बुधबार थपिएसंगै बाँकेमा कोरोना संक्रमित हुनेको कुल संख्या २८४१ पुगेकोछ । बाँकेमा २९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भईसकेको छ भने अन्य जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १५ जनाको पनि उपचारकै क्रममा मृत्यु भइसकेको छ । बाँकेमा कोरोना जित्नेको संख्या २ हजार २ सय २७ पुगेकोछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ११ : ११ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने