४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङ लमहीका कोरोना संक्रमित पुरूषको कोहलपुरमा मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङका एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका वडा नं. ५ निवासी ५५ वर्षीष पुरूषको बिहीबार साँझ ४:५० मा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि गत असोज २७ गते अस्पताल भर्ना भएका ति पुरूषको सही दिन कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालको कोभिड युनिटमा उपचार भैरहेको थियो ।

उपचारका लागि सबै उपाय अपनाउँदा अपनाउँदै उनको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा आई उपचारकै क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

ति पुरूषलाई उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको