४ चैत्र २०८२, बुधबार | March 18, 2026

बाँकेमा थपिए कोरोना भाइरसका  ३७ जना नयाँ संक्रमित



नेपालगन्ज। पछिल्ल‍‍ो २४ घण्टामा बाँकेमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पताल ल्यावबाट २१ जना थपिएका छन् ।

यसैगरी नेपालगन्ज मेडिकल कलेज ल्यावबाट १४ जना र बागेश्वरी डाईग्नोसिस ल्यावबाट २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३०७७ पुगेको छ ।

बाँकेमा बिहीबार सम्म ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ७ : ३७ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले