१० श्रावण २०८३, आइतबार | July 26, 2026

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमित युवकको मृत्यु



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

सप्तरी महादेवा ६ स्थायी घरमा भएका ३० वर्षीय युवकको सोमबार साँझ ५:४० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार ती युवकको मंगलबार नै पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यसलगत्तै उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

दीर्घ रोगबारे जानकारी नभएको बताएका सहप्रवक्ता श्रेष्ठका अनुसार विरामी युवक पछिल्लोसमय धरान १८ मा बसोबास गर्दै आएका थिए ।

योसंगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : २१ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन