१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपालगन्ज मेडिकल कलेजमा बर्दियाका २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु भएको ४ घण्टा पनि संक्रमण पुष्टि



नेपालगन्ज । बर्दियाबाट उपचारका लागि बाँके ल्याईएका एकजना कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बर्दियाको ठाकुरद्धारा नगरपालिका २ का १९ वर्षीय युवकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ ।

केन्द्रका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आईतबार साँझ मेडिकल कलेज ल्याईएका ती पुरुषको आज बिहान ७ बजे स्वाव संकलन गरिएको थियो । उपचारकै क्रममा आज मध्यान्ह १ः४५ बजे उनको मृत्यु भएको थियो । उनको मृत्यु भएको ४ घण्टा पछि मात्र उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।

आज मृत्यु भएसँगै जिल्ला बाहिरबाट बाँकेमा उपचारका लागि ल्याईएका मध्य ३० जनाको बाँकेमा मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : २७ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।