३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ४ सय १९ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ । यीमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् ।

देशभर पछिल्लो २४ घण्टामा ७ सय ५० जनाले कोरोना स.क्रमण जितेका छन् । मन्त्रालयकाअनुसार देशभर कुल २ लाख ५३ हजार ८ सय ५७ जनाले कोराना संक्रमणलाई जितेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको निधन भएको छ । थपिएका ६ जनासहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हजार ८ सय ७० जना पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : १४ बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक