१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सरकार-विप्लव वार्तापछि विप्लवको पहिलो तस्बिर सार्वजनिक



बुटवल । करिव ४ वर्षको भूमिगत यात्रा पछि नेत्रबिक्रम चन्द ‘विप्लव’ आजबाट सार्वजानिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न भएको भोलिपल्ट विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

नेकपा महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरिरहेको पहिलो तस्वीर सार्वजानिक भएको हो । उनी सहिद परिवारलाई भेटगरेपछि काठमाडौका लागि प्रस्थान गर्दैछन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि उनले सरकारी हेलिकप्टरमा चढ्न ईन्कार गरेको उनी निकट स्रोतले बतायो । विप्लव गाडीमा काठमाडौ जादैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : १७ बजे

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको