१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा एकै दिन ६३९ जनामा संक्रमण पुष्टि, भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गर्दा ३८३ मा कोरोना संक्रमण



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्ज्को पीसीआर प्रयोगशालामा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार संकलन भएको नमुनाको सोमबार बिहानदेखि लगातार ३० घण्टाको परीक्षण परीक्षण गरिएको थियो ।

सोमबार साँझ सार्वजानिक हुनुपर्ने रिपोर्ट अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ । बैशाख यता २४ घण्टा संकलन गरिएको नमुनामा यती धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो । अहिले पनि अस्पतालमा पीसीआर गराउनेहरूको अत्याधिक चाप रहेको भेरी अस्पताल प्रयोगशालाका वरिष्ठ प्राविधिक प्रचण्ड गौतमले बताए ।

सोमबार भेरी अस्पतालको प्रयोगशाला बाहेक अन्य २ प्रयोगशाला र सिमा नाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरीको समेत जोड्दा सोमबार मात्र बाँकेमा ६३९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज