३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा ७१८ नमुना परीक्षण गर्दा ४४१ मा संक्रमण, ५ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा ७१८ नमुना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् ।

आज पनि जिल्लामा सबै पालिकाहरुलाई बुटवल उपमहानगरले उछिनेको छ । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् । आज तिलोत्तमामा १०४ जना थपिएका छन् भने सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना संक्रमित थपिएका छन् । त्यसैगरि सियारी, ओमसतिया र कञ्चनमा ५।५ जना थपिएका छन् भने लुम्बिनी साँस्कृतिक नगरमा ३ जना, रोहिणीमा २ जना र कोटहिमाईमा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आज १४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने अहिले पनि जिल्लामा ३६०३ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ५८ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,