१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कोरोनाको भयावह अवस्था : एकै दिनमा ५५ जनाको मृत्यु, ७६६० नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा एकै दिनमा अहिलेसम्मकै सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५५ जना व्यक्तिको मृत्यु भएको हो । यो कोरोना सुरुभए यताकै एकै दिनमा भएको सर्वाधिक धेरै मृत्यु हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६० नयाँ संक्रमित थपिएका छन् । १६ हजार ७०२ जनामा परीक्षण गर्दा ७ हजार ६६० जनामा संक्रमण पुष्ति भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट निको हुनेको संख्या १७७५ रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १९ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको