१८ असार २०८३, बिहिबार | July 3, 2026

माधव नेपालको व्यस्तता : देउवा भेटेलगत्तै राष्ट्रपतिसँग भेट



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितल निवास गएका छन् ।

एमाले पार्टीभित्रको अस्थिरता चरम अवस्थामा र देशकै अवस्था संकटमा पुगेको बेलामा नेता नेपालले आफ्नो कदमबारे जानकारी गराउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन् । भण्डारी प्रधानमन्त्री केपी ओली निकट मानिन्छिन् ।

नेता नेपालसहित कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच ओली विरूद्ध गठबन्धन बनाउने विषयमा छलफल भैरहेको छ ।

बिहीबार साँझ नेता नेपाल र देउवाबीच करिब १ घण्टा छलफल भएको छ । दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । देउवासँग प्रधानमन्त्री ओलीले बुधबार भेट गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ३३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले