१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना ग्राफ : ९१९६ नयाँ संक्रमित थपिए, २९०४ जना संक्रमणमुक्त, ५० को मृत्यु



काठमाडौं । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढ्ने क्रम दिनदिनै जारी छ । शुक्रबार ९ हजार १९६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ९ हजार १९६ नयाँ संक्रमित थपिएका हुन् । २० हजार ४८२ जनाको परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट निको हुनेको संख्या २४ घण्टामा २९०४ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ३ हजार ५७९ जनाको मृत्यु भैसकेको छ ।

मन्त्रालयका अनुसार होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी ७८ हजार ६२९ पुगिसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज