१५ चैत्र २०८२, आइतबार | March 29, 2026

घट्यो रुपन्देहीको कोरोना संक्रमणको ग्राफ, ४९२ संक्रमित थपिँदा ३७४ कोरोना मुक्त



बुटवल । तुलनात्मकरुपमा आज रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा आज मृत्युदर पनि घटेको छ । सोही अवधीमा जिल्लामा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

आज थपिएका संक्रमितहरुमा बुटवल उपमहागरमा १९१ जना, तिलोत्तमामा १३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन र रोहिणीमा ३।३ जना, मायादेबी, कञ्चान र कोटहिमाईमा २।२ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आज सम्ममा मृत्यु हुनेको संख्या २६८ पुगेको छ भने आज ३७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५६ बजे

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा