१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा थपिए ९०५ नयाँ कोरोना संक्रमित, २४ घण्टामा १५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ९०५ जना कोरोना संक्रमित थपिएका छन् । ३ वटा प्रयोगशालामा गरिएको १२७४ वटा नमुना परीक्षणमा ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०५ मध्उ बाँके जिल्लाका ५१५ जना छन् भने बाँकी अन्य जिल्लाका हुन् ।

डीसीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालमा ९०१ नमुना परीक्षण गर्दा ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजमा १७६ नमुना परीक्षण गर्दा १०१ जना र बागेश्वरी ल्यावमा १९७ नमुना परीक्षण गर्दा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा साही अवधीमा १५ जना अस्पतालहरुमा उपचाररत कोोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेमा ८ जना छन् भने ७ जना अन्य जिल्लाका छन् । बाँकेमा आज ३२३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

बिगत केहिदिन देखि भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्ने एक्सट्रेक्सन किट नहुँदा संक्रमणको दर घटेको देखिएपनि किट आएसँगै संक्रमितको संख्या बढेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ५९ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको