१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देहीमा ११५५ नमुना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा ११५५ नमुनाको पीसीआर परीक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । यसअघि सरदर ४० प्रतिशत माथिको अनुपातमा संक्रमण पुष्टि हुने गरेकोमा यस हप्तादेखि रुपन्देहीमा संक्रमण फैलिने अनुपात घटेको छ । २४ घण्टाको अवधीमा जिल्लामा १ जनाको मात्र मृत्यु भएको छ भने ४८३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरमा ८८ जना, ओमसतियामा ३९ जना, सिद्धार्थनगर र देवदहमा ३७।३७ जना, तिलोत्तमामा ३५ जना, सैनामैनामा २१ जना, सियारीमा १४ जना र रोहिणीमा १३ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा आज सम्ममा ३९८ जनाको कारोना संक्रमणबाट ज्यान गएको छ भने अहिले पनि जिल्लामा ३८११ जना सक्रिय संक्रमित रहेको छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : १७ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई