१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रुपन्देहीमा संक्रमित भन्दा निको हुनेको संख्या धेरै, २०९ थपिदा, ३७३ संक्रमण मुक्त



बुटवल । रुपन्देहीका पछिल्लो २४ घण्टामा ६२१ जनाको कोरोना परीक्षण गर्दा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीका रुपन्देहीमा ३७३ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ घण्टाकै अवधीमा रुपन्देहीमा ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१५ पुगेको छ ।
आज बुटवलमा ६६ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि सैनामैना नगरपालिकामा ३८ जना, तिलोत्तमा नगरपालिकामा ३७ जना, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा १८/१८ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ११ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १६५ पुगेको छ । जसमध्ये २२ हजार ३९२ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ३५८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : २२ बजे

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका