१६ श्रावण २०८३, शनिबार | August 1, 2026

धादिङका जिल्ला न्यायाधीस पौडेलको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट धादिङका जिल्ला न्यायाधीसको निधन भएको छ ।

कोरोना संक्रमित जिल्ला न्यायाधीस देवेन्द पौडेलको शुक्रबार बिहान निधन भएको हो ।

५५ वर्षीय पौडेललाई ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उपचारकैक्रममा उनको निधन भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ९ : ०८ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश