१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोनाका २४२१ नयाँ संक्रमित थपिए, ३५५८ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४१४ नमुना परीक्षण गर्दा २ हजार ४२१ नयां सक्रमित थपिएका हुन् । यी मध्ये पीसीआर परीक्षणबाट १ हजार ५११ संक्रमित थएिका हुन् भने एन्टीजेन परीक्षणबाट ९१० जनामा संक्रमण देखिएको छ ।

यसबीचमा ३ हजार ५५८ जना संक्रमित निको भएका छन् ।

यसै अवधिमा ८१ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेको संख्या विगत केही दिनको तुलनामा निकै बढी हो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ४६ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली