१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना अपडेट : थप २४४४ जनामा संक्रमण पुष्टि, ३८५३ जना निको, ४२ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमण अघिल्लो दिनको तुलनामा बढेको छ ।

पीसीआर विधिबाट १५०९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबार ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा थप ४२ जनाको मृत्यु भएको छ । आज मृत्युको संख्या पनि केही बढेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : २३ बजे

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रोड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको