१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना अपडेट : १८०१ जनामा संक्रमण, १६६७ संक्रमणमुक्त, २३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको अपडेट अनुसार ९ हजार ६२८ जनाको परीक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट १ हजार २२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट संक्रमणमुक्त हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसै अवधिमा २३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ३८ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै