१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि, १६७८ संक्रमणमुक्त, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो केही दिनयता पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांक आउन थालेको छ ।

गत २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ९८२ जना पीसीआर परीक्षणमार्फत संक्रमित थपिएका छन् भने एन्टिजेनमार्फत गरिएको परीक्षणमा ९९५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । १८ जनाको मृत्यु भएको छ ।

 

 

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : १५ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका