१३ श्रावण २०८३, बुधबार | July 29, 2026

मंगलबार झण्डै ५ हजार कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु



काठमाडौं । मंगलबार नेपालमा पछिल्लो केही दिनयताकै कोरोनाको उच्च संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै ५ हजार कोरोना संक्रमित थपिएका छन् । १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४ हजार ९०४ जना संक्रमित थपिएका हुन् ।

१३ हजार २१७ जनमा गरिएको पीसीआर परीक्षणमा ३ हजार १९४ जना संक्रमति थपिएका छन् । यस्तै ५ हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ७१० जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमित निको भएका छन् । यसै अवधिमा ३५ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार३३२ रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ०९ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला