२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

२४ घण्टामा कोरोनाका २०६५ नयाँ संक्रमति थपिए, २३३७ संक्रमणमुक्त, २५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

१३ हजार १११ नमुना परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १ हजार ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, एन्टिजेन परीक्षणबाट ४८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २ हजार ३३७ जना संक्रमित निको भएका छन् । संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या २७२ बढी रहेको छ । यसै अवधिमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा आज ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये भेन्टिलेटरमा १७१ जना रहेका छन् । यस्तै आईसीयूमा ६२२ जनाको उपचार भैरहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ४ : २२ बजे

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत