१५ पुस २०८२, मंगलबार | December 30, 2025

२२९५ जना कोरोना संक्रमित थपिए, १८०८ संक्रमणमुक्त, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार २३३ जनामा गरिएको परीक्षणमा झण्डै २३ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४ हजार ३४१ एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमित हुनेको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या कम रहेका छ । जसका कारण सक्रिय संक्रमितको संख्या आज केही बढेको छ । ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाकै बीचमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ४ : २९ बजे

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र