२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कोरोना अपडेट : १२७१ संक्रमित थपिए, १८४५ जना संक्रमणमुक्त, १४ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२७१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा गरिएको परीक्षणमा १२ सयबढीमा संक्रमण देखिएको हो ।

८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १ हजार ५८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बाँकी एन्टिजेन परीक्षण गर्दा संक्रमित देखिएका हुन् ।

२४ घण्टाको बीचमा १८४५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसै अवधिमा १४ जनाको मृत्यु भएको छ ।

आज २८ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ४ : २६ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ