२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रतिनिसभा बैठक सुरु हुने वित्तिकै अवरुद्ध : एमाले सांसदद्वारा रोष्टम घेराउ र नारावाजी



काठमाडौं । संघीय संसदको बैठकलाई आज पनि नेकपा एमालेले अवरुद्ध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी सुरु गरेका छन् । एमाले सांसदहरुले ‘अलोकतान्त्रिक शैली बन्द गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर, गैर सांसदलाई संसदबाट निस्काशन गर, पदीय मर्यादा कायम गर’ भन्दै नारावाजी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगर्न आग्रह गर्दै अदालतमा विचाराधीन मुद्दामाथि संसदमा कुरा उठाउन नपाईने विषयबारे जानकारी गराएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठकलाई पनि एमालेले अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : २५ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू