१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमाले सांसदको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले आज पनि अवरुद्ध गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् । नारावाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले आफैले बनाएको प्रतिनिधिसभा नियमावली राम्रोसँग अध्ययन गर्न एमाले सांसदहरुलाई बारम्बार सम्झाएका छन् ।

सभामुख सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै अन्य सांसदहरुलाई पनि बोल्ने मौका दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन् ।

निरन्तर नारावाजी भैरहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ३६ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा