३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालमा थपिए १४८६ कोरोना संक्रमित, १२६० कोरोना मुक्त, १६ जनाको मृत्यु



काठमाडौं । २ दिन सम्म ३ अङकमा सिमित भएको कोरोना संक्रमणको दर पछिल्लो २४ घण्टामा बढेर ४ अङ्कमा पुगेको छ । २४ घण्टाको अवधिमा नेपालमा १४८६ जनामा कोरोना संक्रमित थपिएका छन् भने १२६० जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ४ : ०९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन