२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी प्रदेशसभामा एमालेबाट आज पनि अवरोध, प्रदेशसभामा नाराबाजी



बुटवल । लुम्बिनी प्रदेश सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेका छन् । सभामुखले संसद शुरु गरे लगत्तै आफ्नो स्थानबाट उठेर बोल्दै पूर्व कृषि मन्त्री उव्ं एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन् । पौडेलले बोले लगत्तै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर रोष्ट्रम घेर्न पुगेका थिए ।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  २ : १८ बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी