७ पुस २०८२, सोमबार | December 22, 2025

१४७८ जना कोरोना संक्रमित थपिए, १६३० संक्रमणमुक्त; ६को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

१३ ९३० जनामा गरिएको परीक्षणमा १४सय बढी कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर परीक्षणमार्फत १२५१ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी एन्टिजेन परीक्षणमार्फत संक्रमित देखिएका हुन् ।

यसै अवधिमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६३० रहेको छ । यस्तै ६ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : २५ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका