११ श्रावण २०८३, सोमबार | July 27, 2026

माओवादी नेता वर्षमान पुनलाई उपचारका लागि बैंकक लैजाने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लग्ने तयारी गरिएको छ ।

केहीदिनदेखि ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको हो ।

पुनलाई यसअघि पनि देखिएको जण्डिस रोग बल्झिएको छ । पुनलाई बुधबार बिहान बैंकक लैजाने तयारी भैरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

जण्डिसले निकै सिकिस्त भएपछि २०७२ सालको पुष महिनामा बैंककको समितिभेज अस्पतालमा पुनको उपचार भएको थियो । लामो समय उपचारगरेर फर्किएका पुनलाई पुनः सोही रोग बल्झिएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : ३९ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा