१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोनाका ७७६ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु



काठमाडौं । सोमबार देशभर कोरोना भाइरसका ७७६ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार ८६४ जनामा गरिएको परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ६७३ जनामा संक्रमण पुष्टि भएको १०३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना निको भएका छन् । यस्तै १३ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ४५ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल