२ पुस २०८२, बुधबार | December 17, 2025

२४ घण्टामा ९४४ कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणम पुनः बढ्दै जान थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अपडेट गर्ने तथ्यांक अनुसार संक्रमितको संख्या आज झण्डै एक हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

९ हजार ७६२ पीसीअर परीक्षण गर्दा ६९६ जनामा र ३ हजार ५०२ एन्टिजेन परीक्षण गर्दा २४८ जना गरी कुल ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । आजसहित नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ ।

यस अवधिमा २९७ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ४ : ३७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन