५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

अन्ततः बाँके एमाले अध्यक्षमा किस्मत कक्षपति निर्विरोध निर्वाचित



नेपालगन्ज । झण्डै २ दिनको प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित बनेका छन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका अक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुंगले उम्मेदवारी फिर्ता लिएसँगै कक्षपति निर्विरोध निर्वाचित भएका हुन् । यसअघि आज मध्यान्ह अध्यक्ष पदमा उम्मेदवारी दिएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएका थिए ।

‘निरक जीले उम्मेदवारी फिर्ता लिनु भयो, अव बल्ल कक्षपति अध्यक्षमा निर्विरोध अध्यक्ष बन्नु भयो भन्न सकिन्छ, घोषणा गर्न बाँकी छ ।’ निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले भने । शनिबार देखिनै सर्वसम्मत अध्यक्ष भन्दै समाजिक सञ्जालमा बधाई आएपनि अध्यक्ष आज साँझ ४ः३० बजे मात्र सर्बसम्मत अध्यक्ष बनेका हुन् ।

उपाध्यक्षमा यसअघि नै डिल्ली बीसी निर्विरोध बनिसकेका छन् भने सचिवमा सर्वसम्मत बनाउने प्रयास जारी रहेको सदस्य बस्नेतले बताए । अध्यक्ष मण्डलको प्रूतावमा परेका रत्न खत्रीका बिरुद्ध सचिव पदमा बलराम भट्टराईले उम्मेदवारी दिएका छन् । सहसचिवमा महिला तर्फ भुमिश्वरा धिताल निर्बिरोध नर्विाचित भएकी छिन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ०९ बजे

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न