२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी



तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

सुरक्षाकर्मी, स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ०७ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट