१६ चैत्र २०८२, सोमबार | March 30, 2026

माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएका हुन् । यसअघि मंगलबार नेपाली कांग्रेस र सोमबार नेकपा (एमाले) संसदीय दलको बैठक बसेको थियो ।

प्रतिनिधिसभाको बैठकअघि माओवादीले संसदीय दलको बैठक बोलाएको हो । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पेश हुने बताएका छन् । त्यहि विषयमा निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ३० बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई