४ पुस २०८२, शुक्रबार | December 20, 2025

१२ औ अन्तराष्ट्रिय एकल महिला दिवसमा रक्तदान



बुटवल । १२ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा बुटवलमा वृहत रक्तदान गरि मनाइएको छ । ‘अदृश्य महिला, अदृश्य समस्याहरु’ नारासहित मानव अधिकारका लागि महिल एकल महिला समुह रुपन्देहीले विहिबार वृहत रक्तदान कार्यक्रम गरि मनाएको हो ।
प्रत्येक वर्ष जुन २३ गते विश्वभर दिवस मनाईदै आएको छ ।

कार्यक्रममा समुहकी प्रदेश अध्यक्ष जानकी घिमिरेले उद्घाटन गर्दै सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा थोरै भएपनि सहयोग हुने रुपमा कार्यक्रम गरिएको बताए ।

समुहकी जिल्ला अध्यक्ष राधिका श्रेष्ठले समाजमा पहिलेको तुलनामा एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताईन । एकल महिलाहरु आर्थिक रुपमा सबल हुदा उनिहरुको सामाजिक अस्तित्व फरक हुने उनको तर्क छ ।

कुर्भे वेष्ट्रो परियोजनाको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको रुपन्देही जिल्ला सचिव रिता सेन बताईन । कार्यक्रममा ८९ युनिट रगत संकलन भएको उनले बताईन ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको