२८ भदौ २०८३, आइतबार | September 14, 2026

एमाले केन्द्रीय सचिवालय बैठक सुरु



काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो ।

बैठकमा आगामी आम निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

बैठकमा केन्द्रीय अनुशासन आयोगबाट एमाले नेता घनश्याम भुसाल माथि कारवाही गर्न गरेको सिफारिसका बिषयमा पनि छलफल हुन सक्ने एक सचिवालय सदस्यले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : २५ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा