७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा ४३८ जना कोरोना संक्रमित थपिए, थप दुईको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

तीन हजार ६९९ परीक्षण गरिएकोमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ७७९ पीसीआर परीक्षण गर्दा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको थियो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३६९ जना पुगेको छ ।

शनिबार २७७ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टाको बीचमा थप दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज